*अब अन्तिम झड्का*
*आऔ नेपालीहरू हो बिस्वमा नेपाललाइ चिनाऔ*
*ATTENTION! PLZ ! VOTE FOR NEPAL*
अब people's choice AWARD जितेर #MISSWORLD जित्न तपाइको भोटको अत्यन्त खाचो छ!
तलका ४ दिएका चारै वटै प्लेटफर्म भोट गर्नोस!
1. play store जानोस Model power सर्च गर्नोस (चिनियाँ भाषा र live लेखेको फस्ट वाला download गरि भोट दिनोस ।
This s very important यसमा शृङ्खला चौथोमा झरेकी छन हामिले पहिलोमा पुर्याउनुपर्छ।
(Note :- today model power website is not working so you have to download mobile app from playstore)
2. https://missworld.com/#/vote
(यो लिन्क Click गर्नोस र twitter, facebook, gplus तथा gmail बाट एक भन्दा बढी भोट vote गर्न सक्नु हुनेछ)
3. https://www.facebook.com/Miss-World-Nepal-297574443671301
(यो अधिकारिक फेसबुक पेजमा आएका पोस्टहरुमा like comment ,and share गर्नोस)
4. #download "mobstar" App from plastore
and sign in and slide all pic right side ...यसमा भोट गर्न like गर्नुपर्ने हुन्छ सिधै like हुदैन सबै फोटोलाइ दायापट्टि SLIDE गर्नोस आफै like/Vote हुन्छ comment पनि गर्नुस share पनि गर्नोस)
माथि दिएका 4 वटै तरिका अब लास्ट चोटि भोट गरिदिनोस । सोसल मेडियामा सबैतिर active देखाउन माथिको दिएइको चार वटै तरिकाबाट vote गरिसकेपछि जहाँ जहाँ missword का twitter , facebook, youtube मा शृङ्खलाका बारेमा लेखिएको छ त्यहा त्यहा like , postive comment and share गर्न नबिर्सनोस !
अब missworld competition मा बाकी रहेका award : people's choice , continental beauty र top 15/top 5 मा जान vote को आबस्यकता छ भोट गरौ! अरुलाइ गर्न लगाउ । यो लेखेको वाला सबै कपि गरि जता जताततै past गरौ!
नेपाललाई जिताउ!
No comments:
Post a Comment